Dataset Viewer
Auto-converted to Parquet Duplicate
Unnamed: 0
stringlengths
3
162
Unnamed: 1
stringlengths
2
160
This is a book.
यो पुस्तक हो।
Good morning!
शुभ प्रभात!
Where are you from?
तपाईं कहाँबाट हो?
How are you?
तपाईं कस्तो हुनुहुन्छ ?
I don't understand.
मैले बुझिन।
Please speak more slowly.
बिस्तारै भन्नुस्।
I am fine.
मलाई ठिक छ ।
Long time no see!
लामो समयसम्म हराउनु भयो नी!
And as for you, how are you?
तपाईंलाई नि ?
I feel really tired.
मलाई एक्दम थकाई लाग्यो ।
This thing is good.
यो चिज राम्रो छ ।
We are changing the future.
हामी भविष्य बदल्दै छौँ।
I am from Brazil.
म ब्राजिलबाट हुँ।
The bird is in the sky.
चरा आकाशमा छ।
I want a new dog.
मलाई एउटा नयाँ कुकुर चाहियो।
I only buy yellow cars.
म पहेँलो गाडी मात्र किन्छु।
Did you find what you needed?
के तिमीले चाहेको कुरा पायौ?
That's his specialty.
त्यो उसको कला हो।
Tom is a refugee.
टम शरणार्थी हो।
Refugees hid under the bridge.
शरणार्थीहरू पुल मुनि लुकाए।
Sunday is the last day of the week.
आइतवार हप्ताको अन्तिम दिन हो।
I want a dog.
मलाई एउटा कुकुर चाहियो।
I study Nepali.
म नेपाली पढ्छु।
Do you love your mother?
तपाई आमा लाई माया गर्नु हुन्छ?
I have a grammar book.
मसित व्याकरणको किताब छ​।
Burj Khalifa is currently the tallest skyscraper in the world.
बुर्ज खलिफा हाल संसारको सबैभन्दा अग्लो गगनचुम्बी भवन हो।
Did you find what you needed?
के तपाईँले चाहेको कुरा पाउनुभयो?
I am eating.
म खाना खाइरहेको छु
My father is an old man.
मेरो बुवा बुढो हुनुहुन्छ|
Do they know how to sing?
के उनीहरुलाई गीत गाउन आउछ?
I invited them home.
मैले उनिहरूलाई घर बोलाए।
I love you blindly.
म तिमीलाई एकदम माया गर्छु।
I forgot to write my name on the exam.
मैले जांचमा मेरो नाम लेख्न बिर्सिए।
Congratulations!
बधाई छ !
I don't want to wait that long.
मलाई त्यति लामो कुर्नु मन छैन ।
Young people today do not listen to adults.
आजकाल को बच्चाहरु ठुलो मान्छेले भनेको मान्दैनन ।
I can not write.
म लेख्न सक्दिन ।
The soldier refused the fight.
सिपाहीले लडाईमा जान इन्कार गर्यो ।
Why are you giving me this money?
मलाई किन यो पैसा दिएको ?
Tom said that he would return to the city in which he had been born.
तमले भन्यो कि उ आफु जन्मेको ठाउँमा फर्किनेछ ।
Tom will come with you if he finishes his work.
येदि तमले आफ्नो काम सिध्यायो भने तिमीसंग फर्किनेछ ।
Mary will come with me if she finishes her work.
येदि मेरीले आफ्नो काम सिध्यायो भने मसंग फर्किनेछ ।
She will miss the train.
उनले ट्रेन छुताउने भयो ।
Sami hasn't done this before.
स्यामीले कहिले पनि यस्तो गरेको छैन ।
I caught a cold today.
मलाई आज रुघा लागेको छ ।
I'm fine.
मलाई ठिक छ ।
I am okay.
मलाई ठिक छ ।
I'm eating.
म खाँदै छु ।
I'm well.
म ठिक छु ।
She slept with him.
उनि उसंग सुतिन् ।
I do not understand.
मैले बुझिन ।
I'm from Brazil.
म ब्राजिलबाट हुँ ।
That is nice.
त्यो राम्रो छ ।
That is good.
त्यो राम्रो छ ।
I'm the richest.
म सबैभन्दा धनी हुँ ।
It is already time to eat dinner.
अब त खाना खाने बेला भैसक्यो ।
She washed her hair with cold water.
उसले आफ्नो कपाल चिसो पानीले पखाल्यो ।
He is angry.
उ रिसाएको छ ।
Do you come alone or accompanied?
तिमी एक्लै आएको कि साथीसंग आएको ?
When he was young, he used to be very shy.
उ जवानमा धेरै लजालु थियो ।
It is already time to return.
अब त फर्किने बेला भैसक्यो ।
Sorry...
माफ पाऊ...
Why?
किन ?
Wrong.
गलत
What?
के ?
Definitely!
निश्चित !
Quieter!
शान्त !
Welcome.
स्वागतम
Dead?
मर्यो ?
Speaking.
बोल्दै
Die!
मर्र
Really?
साच्ची हो ?
Hello!
नमस्ते !
Please.
कृपया
Help!
गुहार !
Thanks!
धन्यवाद !
Crazy!
पागल !
No.
होइन
Ok.
हुन्छ
Kick it.
लात हान्
Terrific!
बबाल
Brilliant!
शानदार
Wow!
वाह !
Unbelievable!
अविश्वसनीय !
Certainly.
पक्कै पनि
Obviously.
जाहिर छ
Naturally.
स्वभावतः
Nonsense!
नन्सेन्स
Study!
पढ
Perfect!
सही
Finally!
अन्त्यमा !
Great!
महान् !
Wonderful!
अद्भुत !
Fantastic!
उत्कृष्ट !
Awesome!
अति उत्तम !
Bastard!
हरामी
Enough!
पर्याप्त !
Faggot.
छक्का
Fuck!
बकवास !
Stop!
रोक् !
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
14

Collection including lecslab/biling_npi